हामीले उत्पादन गर्ने गराउने सामानहरूको सधै उचित मूल्य र मुल्यांकन हुने गर्दछ । असल तरिका र वास्तुकला प्रयोग गरि हाम्रो अनुभवी टेकनिसियनद्वारा विभिन्न डिजाइनमा वस्तुहरुको उत्पादन गरिन्छ। Bibek Engineering make iron gate, truss, pillar ferma, window, supporting frame, etc. Likewise, Bibek Electric make electric Modular-box, Distribution-box, Panel-board that are customizable. Bibek Merchandise & Consult imports & exports hardware related materials as well as provide proper consultation to clients.
यस विवेक ग्रुप अन्तर्गत मातहातमा रहेका उद्योगहरुले मुख्यतः तल उल्लेखित तीनवोटा कमपनीद्वारा स्थापनाकाल देखि आफ्नो सम्बन्धीत क्षेत्रमा विस्वासनीय काम गर्दै आईरहेका छन।
BIBEK ENGINEERING WORKSHOP
(a) Iron:
All metal like truss, fancy-gate, windows, ridge, chaukas, frame with & without power coating, etc.
(b) GI Fabrication:
We do special welding process of GI products such as door & windows with or without palla.