We welcome the opportunity to provide you with the experience, knowledge, expertise and quality craftsmanship that your project deserves. Bibek Engineering is the best known Workshop in Siraha district since 1990’s.
विवेक इन्जीनियरिइंग र वेल्डिंग कार्यशालाले 27 वर्षदेखि हाम्रा ग्राहकहरूलाई सेवा प्रदान गर्दै गराउदै आईरहेको छ। हाम्रो उदेस्य र प्राथमिकता ग्राहकको काम र सन्तुष्टी नै हो। विवेक इन्जीनियरिइंग तपाईंलाई सधै असल सेवा प्रदान गर्ने अठोट राख्दछ ।